७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

प्रचण्ड प्रधानमन्त्री भएलगत्तै वैद्य माओवादी आन्दोलनमा

काठमाडौँः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए लगत्तै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आन्दोलनको घोषणा गरेको छ । तीनदिनसम्म बसेको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वाधिनताका विषयमा देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकपछि