७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

ओलम्पिककी कान्छी प्रतिस्पर्धी गौरीका ३१ औं स्थानमा, आफ्नै रेकर्ड तोड्न सकिनन्

काठमाडौं, २४ साउन– ब्राजिलमा जारी ओलम्पिक प्रतियोगिताको दोस्रो दिन सबैभन्दा कान्छी प्रतिस्पर्धी गौरीका सिंह आफ्नै नाममा रहेको १०० मिटर ब्याकस्ट्रोकको राष्ट्रिय किर्तिमान तोड्नबाट चुकेकी छन् । १३ वर्षको उमेरमा ओलम्पिकमा सहभागिता जनाएकी गौरीकाले सय मिटर ब्याकस्ट्रोक १ मिनेट ८ दशमलव