७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

भूकम्पका कारण क्षति पुगेर टेकोको भरमा सहरका भित्री बस्ती

काठमाडौँ, साउन २५ – भूकम्पका कारण क्षति पुगेर टेकोको भरमा अड्याइएको थापाथलीस्थित ऐतिहासिक शिवालय केही दिनअघि भत्कियो । प्रहरी सक्रियताले कुनै मानवीय क्षति भने भएन , आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । काठमाडौँ उपत्यकामा शिवालयजस्तै दर्जनौँ मठमन्दिर टेकोको भरमा