७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाइँदै

३ भदौ, काठमाडौं । दिवङ्गत आफन्तको सम्झनामा गाईको प्रतीक बनाएर उपत्यका लगायतका विभिन्न स्थानमा गाईजात्रा’ पर्व मनाइएको छ । आज भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । यसैवर्ष दिवङ्गत भएका आफन्तको सम्झनामा