८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन

काठमाडौँः चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले जानकारी दिए । गुरुङको ‘आलुतामाले’ गीतसमेत समेत चर्चित