८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

एयरपोर्टमा खाद्यन्नको चर्को मूल्य असुल्दै व्यावसायी, एक बोत्तल पानीको १ सय ५० रुपैयाँ

भाद्र १४, २०७३- त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा वस्तुको मूल्य साढे सात गुणा बढी लिने गरेको पाइएको छ । आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा विभानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो । मन्त्रालयका शाखा अधिकृत श्रीरामप्रसाद