८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

कस्तो रिस फुलको फुल्नै छाड्यो साथी।

कस्तो रिस फुलको फुल्नै छाड्यो साथी। सपनामा के भो के हेर आज राती। हुन त यस्ता कुरा बिर्सिएकै जाती। भमरा र फुलको मैले झगदा देखे साथी। फुललाइ लाग्छ संख्या भमरा माथी। घरी एउटा फुलमा घरी आर्को फुलमा, फकाउदौ थियो उ