२० असार २०८१, बिहिबार

Author: नेपालपत्र

पुरानो बसपार्कलाई खुल्लामञ्चमा सारेर बन्ने भयो काठमाडौं टावर

काठमाडौं, चैत २३ – महानगरपालिकाले पुरानो बसपार्कलाई खुल्लामञ्चमा सार्ने काम अगाडि बढाएसँगै काठमाडौं टावर निर्माणको काम सुरु हुने भएको छ । महानगरपालिकाले पुरानो बसपार्कलाई व्यवस्थित रुपमा अन्यन्त्र सार्न नसक्दा टावर निर्माण प्रक्रिया ढिलो भएको थियो । अहिले खुल्लामञ्चमा बसपार्क निर्माणको