३ मंसिर २०८१, सोमबार

Author: नेपालपत्र

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तुरुन्त जारी गर्न माग

१० पुस, काठमाडौँ l प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तुरुन्त जारी गर्न माग गरेका छन्। भ्रातृ र शुभेच्छुक संस्थाका प्रमुखले आज पत्रकार सम्मेलन गरी सरकारले दुई महिनाअघि राष्ट्रपति कार्यालय पठाएको अध्यादेश हालसम्म जारी