१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय, गणेश लामाले सफाइ पाए

२ माघ, काठमाण्डौ । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ । डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ वाट प्रदेशसभा सदस्य विजयी भएका छन् । एमालेले टिकट