३१ जेष्ठ २०८१, बिहिबार

Author: नेपालपत्र

फोहर सङ्कलन गर्ने निकायबीच समन्वयको अभाव

३ माघ, काठमाडौँ । दैनिक सयौँ मेट्रिक टन फोहर उत्सर्जन हुने काठमाडौँमा फोहर सङ्कलन गर्ने सरकारी तथा निजी क्षेत्रका निकायबीच समन्वयको अभाव देखिएको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा स्थनीय तह र निजी कम्पनीले दैनिक आ–आफ्नै तरिकाले फोहर सङ्कलन