२ जेष्ठ २०८१, बुधबार

Author: नेपालपत्र

बिग्रिए सिसी क्यामरा : बल्दैनन् सौर्यबत्ती

२० पुस, बाँके । नेपालगञ्जका विभिन्न चोकमा राखिएका सिसी क्यामरा बिग्रिन थालेका छन् । नेपालगञ्जका १६ ठाउँमा ५६ सिसी क्यामेरा राखिएकोमा १२ बन्द छन् । ती बिग्रिएका क्यामराको समयमै मर्मत हुनसकेको छैन । ती क्यामराको निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय