३ जेष्ठ २०८१, बिहिबार

Author: नेपालपत्र

पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण

२१ पुस, जुम्ला । यहाँ झण्डै डेढदशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नहुँदा यहाँका सवारी धनी मर्काका थिए । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले पहिलो पटक