१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

वैदेशिक रोजगारीको व्यवस्थापन जरुरी : प्रदेश मन्त्री बराल

२० चैत, रुपन्देही । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले वैदेशिक रोजगारीको व्यवस्थापन र स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । आज रुपन्देहीको तिलोत्तमामा गरिएको ‘रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो’