१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

रसुवालीको आग्रहमा सर्वसाधारणलाई रसुवागढी र साञ्जेनको शेयर

२६ चैत, काठमाडौँ । रसुवालीको आग्रहमा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर सर्वसाधारणलाई पहिले बिक्री गर्न लागिएको सम्बन्धित आयोजनाले स्पष्ट पारेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋणदाता संस्थाका कर्मचारीलाई शेयर बिक्री गरेपनि नियमानुसार आयोजना प्रभावितलाई साधारण शेयर बिक्री