१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

न्यू खिम्ती-बाह्रबिसे प्रसारण लाइनको ठेकेदार छनोट

५ वैशाख, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तामाकोशी–काठमाडौँ ४००÷२२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट तामाकोशी–काठमाडौँ प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्ड निर्माणका लागि भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडलाई छनोट गरेको