१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

गृहिणी पनि शेयर बजारमा

६ वैशाख, खस्यौली । शेयर बजारको केन्द्र बन्न थालेको प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा गृहिणीले पनि शेयर बजारमा लगानी गर्न थालेका छन् । गृहिणी, शिक्षक र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा आबद्ध महिला लगानीकर्ताले बुटवलस्थित लिञ्च स्टक मार्केट