१३ बैशाख २०८१, बिहिबार

प्रल्हाद शाहको परानै दिन्छु सार्वजनिक(भिडियो)


काठमाडौँ । गायिका मेलिना राई र हरि लम्सालको स्वरमा रहेको ‘परानै दिन्छु’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रल्हाद शाह शब्दमा रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ भने भिडियोमा दयाहाङ राई र लक्ष्मी बर्देवाको अभिनय रहेको छ । यस गीतमा विकाश धमलाको सम्पादन, बुद्ध थापाको छायांकन रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !