१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

नेकपा पोलिटब्युरोमा कुन समूहका को ?

१९ वैसाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वको पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव कुमार नेपाल