१२ असार २०८१, बुधबार

Author: नेपालपत्र

बिस्काः जात्रा, कार्यदल गठन

३० फागुन, भादगाउँ । भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा व्यवस्थित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न विभिन्न कार्यालयका प्रमुख, स्थानीय बुद्धिजीवी र संस्कृतिप्रेमीको भेलाले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा ११ सदस्यीय विशेष कार्यदल गठन गरेको छ । त्यस्तै भेलाले नगरपालिकाले