१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

चीनमा कोइला खानीमा ५ जना मारिए

चाङ्शा, १५ जेठ । चीनको हुनान प्रान्तमा भएको कोइला खानी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लोङटान नगरको झिङलोङ कोइला खानीमा मङ्गलबार अपराह्न करिब ५ बजे उक्त दुर्घटना भएको थियो ।