१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

फोहर व्यवस्थापनका लागि बोलपत्र भइसक्यो

काठमाडौँ, ६ असार । शहरी विकासमन्त्री मो. इस्तियाक राईले काठमाडौँ उपत्यकालगायत देशभरकै फोहर व्यवस्थापनको समस्या समाधानका लागि आर्थिक वर्षको अन्त्यमा सम्पन्न हुने गरी प्रारम्भिक चरणको ठेक्का भइसकेको जानकारी दिनुभएको छ । विनियोजन विधेयक २०७६ माथि सांसदले उठाएको प्रश्नको आज प्रतिनिधिसभामा