न त भाग नै खोसी म खाऊँ है सबैको ! न त आँशु झारौँ यो जीवनमा कसैको !! न त आरोप लाऊँ म झुठो नै कसैलाई ! रुवाएर नहाँसौँ कुनै दिन पनि अरुलाई !! जीवनको महिमा म बुझौँ है त