२४ बैशाख २०८१, सोमबार

२०८० साल जेठ ४ गते बिहीबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल जेठ ४ गते बिहीबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

कुनै सभा समारोहमा सहभागी हुने अवसर जुट्ने साथै नयाँ ज्ञान सीप अनुभव लिने मौका जुर्ने ।

वृष

आत्मसम्मान तथा आत्मविश्वासमा कमी आउने साथै स्वजनबाटै प्रतिपक्षीको भूमिका खेलिने उच्च सम्भावना ।

मिथुन

शुभ समाचारको आगमनले मन प्रफुल्ल तथा आर्थिक लाभको शुभ योग ।

कर्कट

विपरीत लिङ्गी मित्रले राम्रो साथ, सहयोग दिने साथै नयाँ रोजगारी आय आर्जनका बाटा खुल्ने ।

सिंह

धेरै लामो समयदेखि स्थगित कार्य पुनः सुचारू हुने साथै नयाँ कार्ययोजना तय हुने ।

कन्या

मानसिक तथा शारीरिक अल्छीपन बढ्ने साथै बन्नै लागेका कार्य अन्तिममा गएर बिग्रिने ।

तुला

साहित्य सङ्गीत तथा मनोरञ्जनात्मक कार्यमा रुचि बढ्ने साथै आशा गरेको व्यक्ति वा स्थानबाट सहयोग प्राप्त ।

वृश्चिक

विशिष्ट व्यक्तिको आतिथ्यता प्राप्त हुने साथै आवसमा नयाँ रौनकता छाउने ।

धनु

शेयर चिठ्ठा जस्ता क्षेत्रमा गरेको लगानीले अपेक्षाकृत् प्रतिफल नदिने साथै मनमा अशान्तिको कालो बादल मडारिने ।

मकर

वादविवादको दलदलमा फसिने उच्च सम्भावना साथै अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने ।

कुम्भ

धार्मिक तथा सामाजिक कार्यमा मन जाने साथै कार्यसिद्धिको शुभ योग ।

मीन

वाणीको माध्यमबाट फाइदा लिन सकिने साथै शुभ कर्मको चर्चा चल्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !