८ बैशाख २०८१, शनिबार

Tag: Valentine Day

आज प्रणय दिवस : प्रेम साट्न युवायुवतीहरु रानीमहलमा

पाल्पा । आज प्रणय दिवस । युवायुवतीले विशेष दिनका रुपमा लिने गर्दछन् । पश्चिमा संस्कृतिका रूपमा लिइएको यो दिवस पछिल्लो समय नेपालमा पनि विशेष उत्सवकै रुपमा लिने गरिएको छ । प्रणय दिवसमा गुलाबको फूल तथा अन्य विभिन्न उपहार दिएर आफूलाई