७ बैशाख २०८१, शुक्रबार

Tag: Sickle Cell Anemia

औलो रोगबाट बचाउने अर्को रोग

सिकलसेल एनिमिया एक वंशाणुगत रोग हो । मानव शरीरमा हुने रगतको रक्तकोशिका सामान्यतः गोलो र लचकदार हुन्छ । त्यसो नभई यो रोग लागेका मानिसको रक्तकोशिकाले हँसियाको आकार ग्रहण गर्दछ । यस्तो अवस्थामा सामान्यतयाः एकसय २० दिन हुने रक्तकोशिकाको आयु घटेर