२० बैशाख २०८१, बिहिबार

Tag: Security Guard

सुरक्षा गार्ड : ठूलो जिम्मेवारी तर पारिश्रमिक न्यून

धरान । एउटा ‘सेक्युरेटी’ कम्पनी (सुरक्षाका लागि सुरक्षाकर्मी सेवा उपलब्ध गराउने संस्था) मा सुरक्षा गार्डका रुपमा कार्यरत धरानका कुलबहादुर मगर गत दशैँताका कोरोना भाइरसका कारण १६ दिन थला पर्नुभयो । तीन छोराछोरी र श्रीमतीसँग डेरामा बस्दै आउनुभएका मगरले औषधि उपचार