२३ बैशाख २०८१, आइतबार

Tag: Prince Dahal

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौँ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो । दाहालभन्दा माथि डेनमार्कका म्याड्स