२६ बैशाख २०८१, बुधबार

Tag: President of Nepal

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीले बुझाए सरकारको वार्षिक प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उनले सो प्रतिवेदन बुझाएका