७ बैशाख २०८१, शुक्रबार

Tag: Nep-al Patra

हिमचितुवा अविरलले ‘के वान फेस्टिबल’मा भाग लिने

काठमाडौँ । युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल’मा भाग लिने भएका छन् । आगामी चैत १५ गते जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका चर्चित बक्सर कोतुसँगसमेत भिडन्त गर्दैछन् । महोत्सवमा विश्वका चर्चित बक्सरलाई