१८ बैशाख २०८१, मंगलबार

Tag: mobile

कसरी भयो सामसुङ्गको यो विराट स्वरूप

इतिहास : सन् १९३८: पश्चिमी अर्थतन्त्र ‘भीषण आर्थिक मन्दी’ (The Great Depression:सन् १९२९-१९३९) बाट थलिएर तंग्रिदै थियो र दोस्रो विश्वयुद्द संघारमा थियो । परिस्थिति विषम थियो अर्थोपार्जनको वा कुनै व्यापारको थालनीको  लागि । तर ली चुल नामक एक कोरियन नयाँ इतिहास कोर्ने सुरमा थिए । यहि वर्ष उनले