६ बैशाख २०८१, बिहिबार

Tag: microsoft

माइक्रोसफ्टले २८ खर्ब रुपैयाँमा किन्यो लिङ्‍क्ड्इन

काठमाडौं: विश्वचर्चित सफ्ट्वयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्‍क्ड्इनलाई नेपालको एक वर्षको बजेट भन्दा तीन गुणा बढी मूल्यमा खरिद गरेको छ । माइक्रोसफ्टले लिङ्‍क्ड्इनलाई करिब २८ खर्ब नेपाली रुपैयाँमा खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् पेशागत व्यक्तिहरुले प्रयोग गर्ने यो सामाजिक