१३ बैशाख २०८१, बिहिबार

Tag: micelle

जान्नुहोस साबुनले लुगा यसरी सफा गर्छ

हामि दैनिक जीवनमा कपडा धुनको लागि साबुन वा सरपको प्रयोग गर्छौ ।  यहाँले बिचार गर्नु भएको छ कहिले? कपडाको मैलो साबुन वा सरपले कसरि सजिलै जान्छ ? यसको कारण साबुन वा सरपमा भएको सुक्ष्म अणुको बनावट नै हो। आउनुहोस जानौ