६ बैशाख २०८१, बिहिबार

Tag: Mental Health

नि:शुल्क मानसिक स्वास्थ्य शिरिर सम्पन्न

धादिङ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र लामो समयको लकडाउनले जनजीवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्बास्थ्य समस्याहरु देखिएका छन् । प्राकृतिक बिपत्तिको यो बिषम अबस्थामा समुदाय स्तरमा नै मानसिक स्बास्थ्यका विभिन्न कार्यक्रमहरु संचालन गर्नु अति जरुरी छ