९ मंसिर २०८१, आइतबार

Tag: Kiranti Community

नेपालका आदिवासी किराँती समुदायको चासोक तङ्नाम पर्व

फुङ्लिङ । नेपालका आदिवासी किराँत लिम्बू समुदायको महानचाड ‘चासोक तङ्नाम’ विविध सांस्कृतिक पूजाआजा गरी देशभर मनाइँदै छ । यस पर्वमा घरमा भित्र्ययाइएको नयाँ अन्नबाली कुलदेवता युमामा चढाइसकेपछि खानको लागि अनुमति लिने चलन छ । तङ्नामको अवसरमा नयाँ अन्नबालीबाट बनाइएका परिकार