१५ बैशाख २०८१, शनिबार

Tag: Government of Nepal

सरकारले बाढीपहिरो पीडितका लागि राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उनले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण सङ्कलन गरेर पीडितलाई राहत