२४ बैशाख २०८१, सोमबार

Tag: Ghalegaun

लमजुङको नमूना घलेगाउँमा बढ्यो पर्यटकको चहलपहल

लमजुङ । गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङस्थित एसियाकै सुन्दर नमुना घलेगाउँमा यतिबेला पर्यटक आउन थालेका छन् । क्होलासोथर गाउँपालिका-३ घलेगाउँमा करीब १० महिना सकिनै लाग्दा आन्तरिक पर्यटकको चहपल हुन थालेको छ । कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा