२१ बैशाख २०८१, शुक्रबार

Tag: gadget

आइफोनको इतिहास २००७ देखी २०१६ सम्म

पछिल्लोपटक आइफोन एस इ सम्म आइपुग्दा एप्पलको आइफोनले ९ वर्षको यात्रा पूरा गरिसकेको छ । यो नौ वर्षमा आइफोन धेरै बदलिएर ससक्त तथा अत्याधुनिक बनेको छ । हरेक पटक अब्बल फिचर्स तथा प्रविधिका साथमा परिस्कृत हुँदै आएको एप्पलले बिक्रीमा हरेक