७ बैशाख २०८१, शुक्रबार

Tag: Dalchini

स्वास्थ्यको लागि दालचिनीको प्रयोग गर्नुका फाइदाहरु

दालचिनी स्वादमा कडा खालको मिठो स्वादमा हुन्छ । यसलाई मसलाको रूपमा प्रयोग गरिन्छ । दालचिनीका गुण दिपन, पाचन, मुत्रल, कफ नाशक, स्तमभन गुणले भरिएको जडिबुटी अन्तर्गत पर्दछ । सहि तरिकाले प्रयोग गराउन सके लिभर र स्मरण शक्ति बढान समेत बेजोड