११ बैशाख २०८१, मंगलबार

Tag: Bidhyadevi Bhandari

राष्ट्रपति विद्यादेवी भण्डारी आज मनाङ आउने

मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउने भएकी छन् । अवलोकन भ्रमणका लागि उनी मनाङ आउन लागेकी हुन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए । “मनाङमा उहाँले सांसद पाल्देन