७ बैशाख २०८१, शुक्रबार

Tag: Balkrishna Khand

बालकृष्ण खाँणले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् । आज शुक्रबार एक साताका लागि बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्रीले सो अवधिका लागि गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् । हिजो विहीबार साँझ नै प्रधानमन्त्री देउवाले