२० बैशाख २०८१, बिहिबार

Tag: ९ जनाको उम्मेदवारी

एमाले महाधिवेशन: सचिवमा योगेश भट्टराईसहित ९ जनाको उम्मेदवारी

काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशनमा सचिवमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारको प्रारम्भिक नामावली अनुसार सचिवमा भीम आचार्य, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल र टंक कार्कीले उम्मेदवारी दर्ता