२५ बैशाख २०८१, मंगलबार

Tag: ९ अर्ब कमिसन प्रकरण

बाबुरामले उठाएको बूढीगण्डकीमा ९ अर्ब कमिसन प्रकरण, सरकारेपिच्छेको फरक निर्णय

काठमाडौँ, असोज २९ । बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण ढाँचामा सरकारेपिच्छेको फरक निर्णयले आर्थिक अनियमितताको शंका बढाइरहेका बेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ९ अर्ब कमिसनको खेल भएको भन्दै सार्वजनिक टिप्पणी गरेपछि राजनीतिक वृत्तमा थप चासो बढेको छ । भट्टराईले यही साता प्रधानमन्त्री