१८ बैशाख २०८१, मंगलबार

Tag: ९०० जना घाइते

ओडिशा रेल दुर्घटना (अपडेट) : २३३ जनाको मृत्यु, ९०० जना घाइते

ओडिशा । भारतको ओडिशामा हिजो साँझ भएको रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३३ जनाको पुगेको छ भने ९०० जना भन्दा बढी घाइते भएको भारतीय पत्रिका हिन्दुस्थान टाइम्सले जनाएको छ । शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसको रेल बालासोर स्टेशन नजिकै मालबाहक अर्को