२२ बैशाख २०८१, शनिबार

Tag: ८ लाख मात्रा

८ लाख मात्रा एस्ट्राजेनेकाको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौँ । बेलायत सरकारले कोभ्याक्समार्फत उपलब्ध गराएको कोराना भाइरस विरुद्धको खोप एस्ट्राजेनेकाको आज ८ लाख ६२ हजार ८० मात्रा नेपाल हिजो आइपुगेको छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा