१४ बैशाख २०८१, शुक्रबार

Tag: ७७ जिल्ला

७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्ने गरी पूर्वतयारीमा लाग्न निर्देशन

काठमाण्डाै । गृह मन्त्रालयले कोभिड-१९ का कारण प्रभावित भएको देशको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उहाँकै निर्देशन बमोजिम