१८ बैशाख २०८१, मंगलबार

Tag: ७३ साना दल

७३ साना दललाई उनीहरुकै चिन्हमा चुनाव लड्न दिने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ साना दललाई उनीहरुको आफ्नै दलको चिन्हमा चुनाव लड्न दिने निर्णय गरेको छ । आइतबार साँझ निर्वाचन आयोगको बसेको बैठकले सो निर्णय गरेको हो ।