६ बैशाख २०८१, बिहिबार

७३ साना दललाई उनीहरुकै चिन्हमा चुनाव लड्न दिने


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ साना दललाई उनीहरुको आफ्नै दलको चिन्हमा चुनाव लड्न दिने निर्णय गरेको छ ।

आइतबार साँझ निर्वाचन आयोगको बसेको बैठकले सो निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !