२० बैशाख २०८१, बिहिबार

Tag: ६९ रन

मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससंग खेल्नेछ । टस हारेर पहिले ब्याटिङ गरेको