२५ बैशाख २०८१, मंगलबार

Tag: ६४ जना निर्वाचित

झापामा राजवंशी समुदायवाट दुई प्रमुखसहित ६४ जना निर्वाचित

झापा । स्थानीय तहको निर्वाचन २०७९ बाट आदिवासी राजवंशी समुदायको मूलथलो रहेको झापामा दुई पालिका प्रमुखसहित ६४ जनप्रतिनिधि निर्वाचित भएका छन् । पालिका प्रमुखमा कचनकवल गाउँपालिकाबाट कालेन्द्रप्रसाद सिंह राजवंशी र गौरीगञ्ज गाउँपालिकामा फूलमति राजवंशी निर्वाचित हुनुभएकोे छ । यसअघि विसं